Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

मनपर्छ

खोलानाला हरियाली छहरा मन पर्छ,

खरको छानो घुमाउने घर टहरा मन पर्छ। 

देखिन्छन् विशाल भवन हरु सहरमा पनि,

पाटीपैवा, लेकबेसी पहरा मन पर्छ।

Post a Comment

0 Comments