प्रिय फुल, नयाँ वर्षको धेरै शुभकामना! यो वर्ष तिम्रो लागि विशेष बनोस्। कहिलेकाहीँ त लाग्छ तिमी प्लास्टिककै फुल भएनी हुन्थ्यो। जो कहिले ओहिलिँदैन जो कहिल्यै झरेर जाँदैन। बस कमी त हो त्यही सुगन्धको कमी हो। फुल भन्दा पनि तिमी बोट भइदिनु, फूल झरेर गएपनि बोटमा नयाँ पालुवा लाग्छ। त्यसैगरी विगतका तिम्रा दुःखहरू झरेर जाउँन सुखका पालुवाहरू उम्रिँदै आउन। प्रतिमा (फुल) तिमीलाई नयाँ वर्ष २०८२ को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
उही,
बगैँचामा डुलीरहने भमरा 😅
0 Comments