Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

जूनकीरी

मुरलीको सुनेर धुन तीरी 

मैले तिमीलाई सम्झिए जूनकीरी।

ढल्यो रात हुँदैछ बिहानी

सम्झी रुँदा भिजाछु सिरानी।

झल्को मेटे तस्बिर मा हेरेर 

तिम्रै यादले मन रुन्छ चिरेर ।

अविराम वर्षा आँखाको रोदन 

सम्झना त कति छ सोधन ?

फूलको बारी स्मृति धर्तीमा 

शीतल पवन गुलाब झैँ प्रतिमा...।।

✍️: जीवन आचार्य, बागलुङ 

Post a Comment

0 Comments