Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

अधुरा

 

अधूरा, तिम्रा लागि कोरेका,

केही शब्दहरू अधूरा।

पूरा, तिमी भरिदा,

म रितिदाका अधूरा।

चाहाना ! हुन् नसकेमा पूरा ।

सीमित, भएर नभएका अधूरा।

खाली, पूरा भरिएर,

रितिएका खोक्रा।

✍️: Jeevan Acharya

Post a Comment

0 Comments