Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

कल्पना

मेरो कल्पनालाई सिर्जनाको जिम्मा लगाएको थिए। 

फर्किँदा कल्पनाको सागरमा सिर्जनाहरू डुबुल्की मारेछन्। 

रोदनसँग जिन्दगी मुछिनु केही ठूलो कुरो रहेनछ। 

अल्प आयुमै सिद्धिने रहेछ जीवन। 

✍️: जीवन आचार्य 

Post a Comment

0 Comments