Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

जीवन तराजुमा

हजुरका नयनहरु शान्तिका प्रतीक हुन 

जब हेर्छु शीतलता प्रदान गर्छन्।

चैउतारीमा थाकान मार्दै गरेको बटुवाले पनि,

हजुरका मुस्कानमा दुई मुठी विश्राम लिन्छन्।

यो मुल्यवान समयमा आफैंलाई बचाउनुहोला 

हजुरका केशहरु सुनका धातु हुन। 

जीवन तराजुमा जोखिएको छ। 

✍️: जीवन आचार्य 


Post a Comment

0 Comments