Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

भूल रहेछ

 

म सोचिराथे काँडा, फूल रहेछ।

जानी-जानी गर्न कस्तो, भूल रहेछ।

प्यासी लाई गुनासो सुख्खा कुलोसँग,

बुझेन यहाँ दोषी त मूल रहेछ।

जानी जानी गर्न कस्तो भूल रहेछ..।

✍️: जीवन आचार्य 

Post a Comment

0 Comments