Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

कसिङ्गर भो जीवन

कसिङ्गर भो जीवन                
अँखामा पर्यो,

रोदन भो दोषी 
आँसुले बगायो,

कुशल छन नयन 
दृस्टी उसैकै भयो..।

✍️: Jeevan Acharya

Post a Comment

0 Comments