कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।
हेरेर मुग्लानि बाटो बाबुको साझँ अनि ब्यान गयो,
फर्किनै पाएन छोरो मुग्लानमै तड्पेर ज्यान गयो..।
चुहियो गरिबको छाँनो, भिजायो आँसु ले बलेनी ,
ननिभे है मेरी आमा, चितामा म छोरो जलेनी,
चितामा म छोरो जलेनी ..।
✍️: जीवन आचार्य
0 Comments