कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।
डर लाग्छ अचेल मलाई भोलि सम्झेर
तिमी चढ्ने पराइको डोलि सम्झेर
नदिले पनि आफ्नो रुपको घमण्ड देखाउन थालेछ अचेल
दया लाग्यो कठै ! मलाई खोली सम्झेर..।
✍️: जीवन आचार्य
Alcohol: Alcohol, in the context of beverages, usually refers to ethanol, a psychoacti…
0 Comments