कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।
मलाई मेरो गाउँले बोलाइरहेछ।
मलाई खोलानाला हरियाली ठाउँले बोलाइरहेछ।
फर्किने छु म एकदिन,
मलाई उनको मनको शीतल छाहरीले बोलाइरहेछ..।
✍️: जीवन आचार्य
Alcohol: Alcohol, in the context of beverages, usually refers to ethanol, a psychoacti…
0 Comments