कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।
समय खराब चलिरहेछ।
यो जीवन बारम्बार जलिरहेछ।
निभाउन नखोज टुकि,
मनमा आगो बलिरहेछ।
✍️: जीवन आचार्य
0 Comments