Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

बिर्सिएछु

बलेको दियोले मन लोभायो, मट्टीतेलमा परेको छु भन्ने कुरा बिर्सिएछु। 

बिर्सिएर नै हजुरलाई बारम्बार सम्झिएछु।

अरु के विशाल छ र त्यो प्रतिमा भन्दा,

धरहरा जस्तो म एकै पलमा भत्किएछु। 

हो !  बिर्सिएर हजुरलाई बारम्बार सम्झिएछु।

✍️: Jeevan Acharya

Post a Comment

1 Comments