लेख्न चाह्नथे तिमीलाई पत्र शब्दहरुनै अल्पत्र परेछ्न
सम्झिम्न्थे तिमिलाई रातदिन यादहरुनै अकालमा मरेछ्न
सिउरिन चाह्न्थे सिरमा फुल तिम्रो बसन्तमै फुलहरु झरेछ्न
हिजो म छु भन्दै आभास दिलाउनेहरु
आज मलाई किनार लगाइ सात समुन्द्र तरेछ्न..।
✍️: जीवन आचार्य

Alcohol: Alcohol, in the context of beverages, usually refers to ethanol, a psychoacti…
0 Comments