Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

कुरा हुँदैन



उपहारमा तिम्रो लागि चुरा हुँदैन,

अब हाम्रो पहिले जस्तो  कुरा हुँदैन।


बिपनीमा पनि झस्किन्छु अचेल !

देखेको सपनी पूरा हुँदैन..।

✍️: जीवन आचार्य 

Post a Comment

3 Comments