Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

म के गरु

दिनरात तिम्रो यादले सताउँछ म के गरु

माया गर भनी मनले अताउँछ म के गरु

तिमी सँगै बिताएका ती मिठा पलहरु

नचाहेनि समयले बताउँछ म के गरु..।

✍️: जीवन आचार्य 

Post a Comment

0 Comments