कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।
मनभरीको पीडा मर्न रहर जाग्नेरहेछ।
बुढेसकालमा छाँया बनी काल अघिपछि लाग्नेरहेछ।
कति बैमानी रहेछ यो बुढेसकाल,
जब छाउँछ आफ्नापनी परपर भाग्नेहरेछ..।
✍️: जीवन आचार्य
🥰🥰🥰
Nice vai
Alcohol: Alcohol, in the context of beverages, usually refers to ethanol, a psychoacti…
2 Comments
🥰🥰🥰
ReplyDeleteNice vai
ReplyDelete