Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

कालीगङ्गा सुसाए जस्तो लाग्छ

तिमी आउँदा त्यो कालीगङ्गा सुसाए जस्तो लाग्छ।

तिम्रो रुप देखेर त्यो गुलाफ फुलपनि मुस्कुराए जस्तो लाग्छ।

गुलाफ ! पनि मर्न तयार छ। भन्दैछ मलाई टिपी उसको शिरमा सिउँरिदे !
गुलाफलाई बोटमा बस्न मनै लागेन रे..

तिमी पनि मेरो गुलाफ फुल हैउ है
तिमीलाई टिपी मेरो जिन्दगीमा सिउँरिदिउ त..?

✍️: Jeevan Acharya

Post a Comment

2 Comments