Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

के छ र ?

 


दुई मुठी सास चार के छ र ?

जित्नेले सोध्यो हार के छ र ?

मिल्दैन शब्द यहाँ जिन्दगीको पनि

मेरा चार हरफको सार के छ र..?


✍️: जीवन आचार्य 

Post a Comment

0 Comments