Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

अरु को हुन सक्छ र..?



सुन्दर यस्ती हँसिली को हुन सक्छ र ?
 तिमी जस्तै सुभासिली को हुन सक्छ र? 

 फिक्का नै हुन्छ जुनको बयान तिम्रो अगाडि,
 सुर्य जस्तै प्रकाशिली अरु को हुन सक्छ र ?

 तिमी जस्तै सुभासिली को हुन सक्छ र..?

✍️: जीवन आचार्य 

Post a Comment

2 Comments