Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

पन्चकोटमा हराए |

म पन्चकोटमा  हराएँ  र हराउँछु,
रासनको महत्त्व यो ज्यान लाई गराउँछु

अब त मोटाउने कुनै चाहना  छैन मसँग
उनले भनीन चाउरी परेको गाला मन पराउँछु।

शब्द लेखन: जीवन आचार्य 

Post a Comment

0 Comments