Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

फसाएर गैइ


मलाई छाडी अन्तै बास बसाएर गैइ,
रुवाइ छाडी शत्रु सारा हसाँएर गैइ,

दुबै मिल्नी चन्द्रमामा मायाको घर बसाउ भन्थी,
कमजोर बनाइ भुमरीमा फसाएर गैइ,

 ✍️: जीवन आचार्य 

Post a Comment

0 Comments