Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

धोका


धोका पनि यति भो हजुर झरीको पानी पनि आँसु जस्तो लाग्छ,
पागल पनि यति बनाइ,अब त कसैको दुखमा हाँसु जस्तो लाग्छ,

कलियुगमा त इज्जतको पनि कुनै मतलब नहुने रहेछ यहाँ,
बरु बजारमै बिक्ने हरु सँग मायाजाल गाँसु जस्तो लाग्छ

✍️: जीवन आचार्य 

Post a Comment

0 Comments