Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

दासी बनाइ यार


दरबारमा राख्ने सपनालाई काँसी बनाइ यार,
चोखो  प्यारको बदलामा फाँसी  बनाइ यार,

उसँग राज्य गर्नी अधुरो भो सपना मेरो,
सत्ता पुरै कब्जा गरि दासी बनाइ यार


✍️: जीवन आचार्य 

Post a Comment

0 Comments