Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

बाउ भनेपछि



पहिलो भेटमै उनले मलाई बाउ भनेपछि,
पर सरदा अलि नजिक आउ भनेपछि,

कोकाकोला पनि अचेल रिसाको छ रे मसँग,
जब उनले लोकल कोदो खाउ भनेपछी


✍️: जीवन आचार्य 


Post a Comment

1 Comments