Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

मोटाउन खोजिरहे


तिम्रो सुन्दरताको राज जुन सँग सोधिरहे,
लाखौं हजारौंमा पनि तिमिलाई रोजिरहे,

थाहा थियो तिमिलाई दुब्लो पातलो मन पर्दैन भनेर,
मुर्ख थिए लैकाको झोल खाइ मोटाउन खोजिरहे,


✍️: जीवन आचार्य 


Post a Comment

1 Comments