घरपरिवार अनि आफ्न्तीको साथ मिलेन,
वार्ता मिलाप गरि किन लगन को कुरा गर्दा,
पन्डित बा भन्छन उनको मेरो जात मिलेन,
आजकल पनि जातभातको के कुरा गर्नु भन्दा,
बाउले भने दाइजोमा पैसाको थुप्रो खात मिलेन,
बरु डाँडा काटी मायाको घर बसाउ भन्दा,
मायालुकै न्यानो सात अनि हात मिलेन,
बाउले भने दाइजोमा पैसाको थुप्रो खात मिलेन,
बरु डाँडा काटी मायाको घर बसाउ भन्दा,
मायालुकै न्यानो सात अनि हात मिलेन,
✍️: जीवन आचार्य
2 Comments
loved it
ReplyDeleteThank you Dai💕💕
Delete