Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

नेताज्युको भासण फेरिएछ


चुनाव जितेपछि नेताज्युको भासण फेरिएछ,
भुँडी पनि ठुलै देख्छु घरको रासन फेरिएछ,

बिपनामा विलीन भए ती सपनाको पोकाहरु,
नेताज्युको मापदण्ड अनि शासन फेरिएछ,

✍️: जीवन आचार्य 

Post a Comment

0 Comments