Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

जाली मनपर्छ


गोरी पनि होइन हजुर काली मनपर्छ,
सोझी भएर कामै छैन जाली मनपर्छ,

ओठ फुटेको औँसधी होकि क्याहो मोइया,
लतपतिदै लाको ओठको लाली मनपर्छ,


✍️: जीवन आचार्य 

Post a Comment

0 Comments