Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

बारीमा गाइ बाख्रा चराउंँथे


कसरी भनु उसलाई एकदम मन पराउथे,
मनभित्रको भाव उनिमा पोख्न डराउथे,

गतिलो जागिर त तेस्तै हो हजुर,
बरु बारीमा गाई बाख्रा चराउँथे,


✍️: जीवन आचार्य 

Post a Comment

0 Comments