Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

खेत अनि बारी चाइयो रे


उसले भनी म मा जुङ्गा दारी चाइयो रे,
कुर्ता पनि लाउन भन्छे सारी चाइयो रे,

च्याखुरीलाइ महलमा लगी राख्ने रहर थियो,
तर उसलाई खेत अनि बारी चाइयो रे,

दुख नगरी सुख सँग जुनी काटै भन्दा खेरी,
डोको कोदालो घाँस अनि भारी चाइयो रे

अब त म धन कमाउन बिदेश जान्छु भन्दा खेरी,
म पनि उसकै नजर वारि पारी चाइयो रे,


✍️: जीवन आचार्य 

Post a Comment

0 Comments