Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

मात मिसाइछ

गाग्रीको त्यो पानीमा मात मिसाइछ,
खाएपछि लठ्ठै पार्नी बात मिसाइछ,

भरपुर चोखो माया दिएर आको थिए
तर पनि यो च्याखुरी किन रिसाइछ,


✍️: जीवन आचार्य 

Post a Comment

0 Comments