Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

हार बनाइदिउँला


सुनको होइन मायाको हार बनाइदिउँला,
यो मनदेखि त्यो मन पुग्ने कार बनाइदिउँला,

खै किन हो आजभोलि मर्नी कुरा गर्छैउ अरे,
मेरो फोटो तिम्रो जिउँने सार बनाइदिउँला,


✍️: जीवन आचार्य 

Post a Comment

0 Comments