Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

यादले सताउँछ म के गरु


दिनरात तिम्रो यादले सताउँछ म के गरु,
माया गर भनी मनले अताउँछ म के गरु,

तिमी  सँग बिताएका ती मिठा  पलहरु,
नचाहे नी समयले बताउँछ म के गरु,


✍️: जीवन आचार्य 

Post a Comment

0 Comments