Jeevanwrites.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

रहर भो माया

              

मेरो झुटो उसको साँचो ठहर भो माया,
न उसले चाहिँ न मौले पाए रहर भो माया

मुसकिल उसको मनमा जगाउनलाई  माया मेरो,
गरिबलाई आस लाग्नी त्यो सहर भो माया,

✍️:जीवन आचार्य 

Post a Comment

0 Comments